गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ गैरआवासीय नेपाली संघ कतारले नि:शुल्क स्वास्थ्य परिक्षण गर्दै गैरआवासीय नेपाली संघ कतारले नि:शुल्क स्वास्थ्य परिक्षण गर्दै दीप संञ्चार जेठ २६, २०७९ गते ६:३० मा प्रकाशित गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारले निस्शुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ।कतारमा कार्यरत नेपालीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै एनसिसि कतारले अगामी जुन २४ तारीख शुक्रबार एक दिन निशुल्क स्वास्थ्य परिक्षण गर्न लागेको हो ।अल वक्रा स्थित एसियन मेडिकल सेन्टरमा गरिने स्वास्थ्य परिक्षणमा १५ जना बिशेषज्ञ डाक्टरहरु सहितको टिमले स्वास्थ्य परामर्श, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल, इसिजी, युरिक एसिड, बिएमआइ (उचाई र तौलको अनुपात) लगाएतका स्वास्थ्य सेवाहरु प्रदान गरिने एनआरएनए एनसीसी कतारका महासचीव पदम गिरिले बताए ।जुन २४ तारिख शुक्रबार बिहान ८:०० बजे देखि दिउँसो २:०० बजे सम्म संचालन गरिने स्वास्थ्य परिक्षणमा सहभागी भैई स्वास्थ्य लाभ लिनको लागि संघले अनुरोध गरेको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #गैरआवासीय नेपाली संघ कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल