गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारको श्रम मन्त्रालयको नियम उलंघन गर्ने चार कम्पनी बन्द कतारको श्रम मन्त्रालयको नियम उलंघन गर्ने चार कम्पनी बन्द दीप संञ्चार जेठ ५, २०७९ गते २०:१५ मा प्रकाशित कतारको श्रम मन्त्रालयले रोजगारदातासँगको सम्झौताको शर्त पालना नगरेको भन्दै विदेशबाट आएका कामदार भर्ना गर्ने चारवटा म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ ।साथै भर्ना कार्यालय नियमन गर्ने मन्त्रालयको निर्णयको उल्लंघन गरेको पनि जनाएको छ । मन्त्रालयले अल-तकद्दुम म्यानपावर,गोल्डेन एरो म्यानपावर , ग्रीन ल्याण्ड म्यानपावर शहरी रोजगारी कम्पनी बन्द गरेको जनाएको छ ।कम्पनीहरुले भर्ना कार्यालय नियमन गर्ने मन्त्रालयको निर्णयको उल्लंघन गरेको पनि जनाएको छ । मन्त्रालयले भर्ती एजेन्सीहरूमा निरीक्षण अभियान जारी राखेको पनि जनाएको छ।क्याटेगोरी : गल्फट्याग : #breaking, #कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट