गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ पत्रकार महासंघ कतार शाखाले आफ्नो स्थापना दिवस मनाउँदै पत्रकार महासंघ कतार शाखाले आफ्नो स्थापना दिवस मनाउँदै दीप संञ्चार वैशाख २७, २०७९ गते ८:४९ मा प्रकाशित नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो स्थापना दिवस तथा मुस्लिम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्रको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।महासंघ कतार शाखाको स्थापना दिवस हरेक वर्ष मे महिनाको ११ तारीक पर्ने भए पनि यसपाली, सबैको छुट्टी हुने दिन १३ तारीक शुक्रबार बिदाको अवसर पारेर भव्य रूपमा कार्यक्रमको आयोजना गरि मनाउन लागेको हो ।दोहा नज्मा स्थित शालिमार रेस्टुरेन्टको सभाहलमा बिहान ११:३० देखी औपचारिक रुपमा शुरु हुने कार्यक्रमको तयारीलाई सुव्यवस्थित बनाउन नेपाल पत्रकार महासंघ कतार शाखाका श्रमिक बिभाग प्रमुख तिलु शर्मा पौडेललाई कार्यक्रम संयोजक र अनुशासन बिभाग प्रमुख दीपजङ्ग शाहलाई आर्थिक संयोजक तोकेको महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँले बताए ।यसै गरी कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुले सहभागिता जनाएर कार्यक्रमलाई भब्य, सभ्य बनाइदिनको निम्ति सचिव अर्जुन पौडेलले सम्पूर्णमा अपिल गरेका छन्।क्याटेगोरी : गल्फट्याग : #breaking, #पत्रकार महासंघ कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल