गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एकीकृत नेपाली प्रवासी श्रमिक संघ कतारले मनायो श्रमिक दिवस एकीकृत नेपाली प्रवासी श्रमिक संघ कतारले मनायो श्रमिक दिवस दीप संञ्चार वैशाख १७, २०७९ गते २१:३७ मा प्रकाशित एकीकृत नेपाली प्रवासी श्रमिक संघ (ICTU Support Group) कतारको आयोजनामा श्रमिक दिवस तथा रमादानको शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम सम्पन्न भएको छ ।शुक्रबार `श्रम बिना समृद्धि सम्भव छैन´ भन्ने मुल नारा सहित श्रमिक दिवस (मे १) तथा मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।नेपाली संघका युवा संयोजक अब्दुल वासिद, मध्यपुर्व महिला संयोजक सरिता भन्डारी, युवा सह-संयोजक मिनराज वाग्ले , गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, नेपाली जनसम्पर्क समितिका सह-महामन्त्री भुवन साउद, नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष बुद्धि प्रसाद भन्डारी,प्रबासी नेपाली एकता मञ्च का सचिव ज्वाला साही बिबेकशिल साझा सदभाव समुह कतारका महासचिव कल्याण थापा, श्रमिक कल्याणकारी संघका अध्यक्ष देव लम्साल, एकिकृत नेपाली प्रबासी श्रमिक संघका सल्लाहकार पदम गिरि, सन्तोष रेग्मी, नेपाल मगर संघका महासचिव नरेश मगर, PNCC प्रतिनिधि मोहम्मद हमिद, विश्व साइकल यात्री यसिन मामा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।एकिकृत नेपाली प्रबासी श्रमिक संघका अध्यक्ष एकराज कटुवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत रुक रानाभाटले र संचालन महासचिव गणेश ढकालले गरेका थिए ।क्याटेगोरी : गल्फट्याग : #breaking, #एकीकृत नेपाली प्रवासी श्रमिक संघ कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल