Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलअमेरिकाक्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु

क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु


क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु भएकौ छ ।

दक्षिणी क्यालिफोर्नियामा एसयुभि जातको गाडी र अर्ध माल वाहक एक आपसमा जुधे पछि कूल १५ जनाको ज्यान गएको हो ।

एल सेन्ट्रो क्षेत्रिय अस्पतालका अधिकारीका अनुसार उक्त गाडीमा २७ जना सवारी रहेको बताएका छन।

घटनास्थलमा १४ जनाको मृत्यु भएको थियो भने अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

७ जनालाई अस्पताल भर्ना गरिएको छ । उक्त दुर्घटना हल्टभिलमा मेक्सिकोको सीमामा भएको हो ।

श्रोत: सिबिसी न्यूज

क्याटेगोरी : अमेरिका
ट्याग : #Breakig, #hot

तपाईको प्रतिक्रिया दिनुहोस