गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकी सरकारद्वारा पण्डित दिनबन्धु पोखरेललाई मानार्थ नागरिकता प्रदान अमेरिकी सरकारद्वारा पण्डित दिनबन्धु पोखरेललाई मानार्थ नागरिकता प्रदान नेत्र सागर चौधरी असार १९, २०७६ गते ४:३० मा प्रकाशित वासिङ्टन डिसी, अमेरिकी सरकारले पण्डित दिनबन्धु पोखरेललाई मानार्थ नागरिकता प्रदान गरेको छ । वासिङटन डिसीमा सप्ताहमा बाचनका लागि अमेरीका आएका पोखरेललाई सामाजिक कामको क्षेत्रमा पुर्याएको योगदानका लागि मानार्थ नागरिकता प्रदान गरिएको हो । अमेरिकी सरकारले मानार्थ नागरिकता प्रदान गर्ने नेपाली संभव त पोखरेल पहिलो हुन् ।‘कुनै चाहेर पनि होइन, माग गरेर पनि होइन, अमेरिकी भूमिमा सेवा गरे बापत आज अमेरिकी सरकारले नेपालीहरूको इतिहासमा पहिलो पटक म (नेपाली) लाई मानार्थ नागरिकता प्रदान गरेको छ, यो सबै नेपालीका लागि गौरवको विषय हो । सबैको जय होस । नारायण !’ मानार्थ नागरिकता ग्रहणपछि कृतज्ञ हुँदै पोखरेलले आफ्नो फेसबुकमा स्टाटस् लेखेका छन् ।अमेरिकाको डिसी मेट्रो क्षेत्रमा सामुदायिक भवन निर्माणका लागि आयोजित सप्ताहमा बाचनका लागि उनि डिसी आएका थिए । सप्ताहमा निकै ठूलो सहयोग संकलन भएको छ । सप्ताहमा पाँच सय ४७ दाताबाट १३ लाख ८० हजार अमेरिकी डलर दान प्राप्त भएको सप्ताह मिडिया संयोजन समितिका संयोजक पत्रकार गुणराज लुईटेलले दीप सञ्चारलाई जानकारी दिए ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप