गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ ट्रम्पका दाहिने हात महान्यायाधिवक्ता बारले दिए राजिनामा ट्रम्पका दाहिने हात महान्यायाधिवक्ता बारले दिए राजिनामा दीप संञ्चार मंसीर ३०, २०७७ गते ५:०८ मा प्रकाशित न्यूयोर्क(जिएनएन) – राष्ट्रपति डोनाल्ड ट्रम्पका बिश्वासपात्र र दाहिने हात अमेरिकी महान्यायाधिवक्ता बिल बारले सोमबार डिसेम्बर १४ का दिन राजिनामा दिएका छन् । यता निर्वाचकीय मत बाट बाइडेन बिजयी हुने बितिक्कै उता उनको राजिनामा आएको हो ।उनलाई गत हप्ताको शुक्रबार व्हाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले उनले चुनावमा ठूलो कुनै धाधली भएको देखेका छैनौ भनि एपीलाई अन्तर्वार्ता दिएको बिषयलाई लिएर उनलाई ट्रम्पले कक्षा लिएका थिए । र ट्रम्प उनिसंग रिसाएका थिए । र ,पूर्व अनुमान अनुसार उनको जागिर जानेछ भन्ने कुरा पहिले नै संचार माध्यममा आएको थियो ।सामाजिक संजाल ट्वीट मार्फत बारले राजिनामा दिएको खुलासा राष्ट्रपति ट्रम्प स्वयमले गरेका हुन् । उनले उनि संग हाम्रो राम्रो सम्बन्ध रहेको ब्याख्या गर्दै उनले उल्लेखनीय कम गरेको प्रसंशा गरेका छन् ।उनले क्रिसमसको अवसरमा आफ्नो परिवारसंग बिताउने बताएका छन् । राष्ट्रपति ट्रम्पले उनको बदलामा उप महान्यायाधिवक्ता जेफ रोसन कार्यबाहक महान्यायाधिवक्ता हुने जनाएका छन् ।बारले ट्रम्पलाई लेखेको राजिनामा पत्रमा बारले डिसेम्बर २३ सम्म आफ्नो अन्तिम दिन रहने उल्लेख गरेका छन ।क्याटेगोरी : अमेरिकाट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअमेरिकाका सामाजिक अभियन्ता कृष्ण लामिछानेको मृत्यु आत्महत्या कि हत्या ?कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुनेएनआरएनए अमेरिकाको युवा शिखर सम्मेलन सफल पार्न विभिन्न समिति गठन,…बाइडेनको भ्रमण अघि मेक्सिकोद्वारा “एल चापो” का छोरा पक्राउ धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ८थारु कल्याणकारी सभा युएईले माघी पर्व मनाउदै ताजा अपडेट डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने सरकार र राष्ट्र बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ : वरिष्ठ उपाध्यक्ष ढकाल उपचुनावअघि सरकारमा जादैनौं – रवि लामिछाने किन आउँछ हाई ? धेरै सुत्नु हुन्छ ! घटदै एनआरएनए साख, किन सदस्यता लिन प्रेरित हुन सकेनन् प्रवासी नेपालीहरु ? खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा नवनियूक्त मन्त्रीहरूलाई राष्ट्रपति पौडेलद्वारा सपथ , सातौं पटकमन्त्रीपरिषद पुनर्गठन, प्रधानमन्त्रीसँग पाँच मन्त्रालय हुँदा कुन दलबाट को को मन्त्री ?