गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ ट्रम्पका दाहिने हात महान्यायाधिवक्ता बारले दिए राजिनामा ट्रम्पका दाहिने हात महान्यायाधिवक्ता बारले दिए राजिनामा दीप संञ्चार मंसीर ३०, २०७७ गते ५:०८ मा प्रकाशित न्यूयोर्क(जिएनएन) – राष्ट्रपति डोनाल्ड ट्रम्पका बिश्वासपात्र र दाहिने हात अमेरिकी महान्यायाधिवक्ता बिल बारले सोमबार डिसेम्बर १४ का दिन राजिनामा दिएका छन् । यता निर्वाचकीय मत बाट बाइडेन बिजयी हुने बितिक्कै उता उनको राजिनामा आएको हो ।उनलाई गत हप्ताको शुक्रबार व्हाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले उनले चुनावमा ठूलो कुनै धाधली भएको देखेका छैनौ भनि एपीलाई अन्तर्वार्ता दिएको बिषयलाई लिएर उनलाई ट्रम्पले कक्षा लिएका थिए । र ट्रम्प उनिसंग रिसाएका थिए । र ,पूर्व अनुमान अनुसार उनको जागिर जानेछ भन्ने कुरा पहिले नै संचार माध्यममा आएको थियो ।सामाजिक संजाल ट्वीट मार्फत बारले राजिनामा दिएको खुलासा राष्ट्रपति ट्रम्प स्वयमले गरेका हुन् । उनले उनि संग हाम्रो राम्रो सम्बन्ध रहेको ब्याख्या गर्दै उनले उल्लेखनीय कम गरेको प्रसंशा गरेका छन् ।उनले क्रिसमसको अवसरमा आफ्नो परिवारसंग बिताउने बताएका छन् । राष्ट्रपति ट्रम्पले उनको बदलामा उप महान्यायाधिवक्ता जेफ रोसन कार्यबाहक महान्यायाधिवक्ता हुने जनाएका छन् ।बारले ट्रम्पलाई लेखेको राजिनामा पत्रमा बारले डिसेम्बर २३ सम्म आफ्नो अन्तिम दिन रहने उल्लेख गरेका छन ।क्याटेगोरी : अमेरिकाट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न