गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकी कैदीको रिहा ‘मानवीय उद्देश्य’ का लागि : इरान अमेरिकी कैदीको रिहा ‘मानवीय उद्देश्य’ का लागि : इरान दीप संञ्चार जेठ २४, २०७७ गते २१:३९ मा प्रकाशित अमेरिका -अमेरिकी कैदीका रिहाइ उनको स्वास्थ्यमा समस्या देखिएका कारण भएको इरानको गुप्तचर प्रशासन मामिला मन्त्रालयले बताएको छ ।शनिबार तस्निम समाचार संस्थाले मन्त्रालयको विज्ञप्तिलाई उल्लेख गर्दै हालै रिहा भएका अमेरिकी कैदीको स्वास्थ्य मा समस्या आएपछि मानवीय नाताले उनको रिहाई गरेको समाचारमा उल्लेख गरेको छ ।मन्त्रालयको जासूस रक्षा विभागका महानिर्देशकले भने, “दुई वर्ष पहिले इरान पुगेका समय अमेरिकी वरिष्ठ अधिकारी मिखाएल ह्वाइटलाई इरानविरूद्ध जासुसी गरेको आरोपमा पक्राउ गरी जेलमा राखिँदै आएको थियो ।”ह्वाइटलाई विहीबार रिहा गरिएको थियो । संयुक्त राज्य अमेरिकाले पनि बिहीबार नै इरानी वैज्ञानिक मजिद ताहेरीलाई रिहा गरेको थियो ।ताहेरीले अमेरिकी प्रतिबन्धको उल्लङ्घन गरेको भन्दै ताहेरीलाई पक्राउ गरी थुनामा राख्दै आएको थियो ।इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले ह्वाइटको रिहाईपछि इरानले मानवीय समवेदनाका आधारमा इरानी बन्धकहरूलाई संयुक्त राज्य अमेरिका वा अन्य मुलुकमा जहाँभए पनि रिहा गरेका घटनाको स्वागत गर्ने बताएका छन् । – एजेन्सीक्याटेगोरी : अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअमेरिका : बफेलो सुपरमार्केटमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १०…एनआरएनए अमेरिकाको साधारण सभाका लागि नर्थ क्यारोलाइनामा होटेल र सभा…एनआरएनए मलेसियाको कार्यालय श्रममन्त्री श्रेष्ठद्वारा उदघाटन, नेपाल र नेपालीको हितमा…एनआरएनए अमेरिकाद्वारा केन्द्रलाई बुझाउनुपर्ने रकम भुक्तानी,सुवेदीकै कार्यसमिती वैधानिक धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका लागी सक्दो सहयोग गर्न अध्यक्ष आचार्यको आग्रह भरतपुर महानगरको मेयरमा रेणु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी विजयी