गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ तीन डलर वोकेर कार किन्न आफैं गाडी चलाएर क्यालिफोर्निया गइरहेका पाँच वर्षीय बालक पक्राउ तीन डलर वोकेर कार किन्न आफैं गाडी चलाएर क्यालिफोर्निया गइरहेका पाँच वर्षीय बालक पक्राउ एजेन्सी वैशाख २४, २०७७ गते २:१४ मा प्रकाशित एजेन्सी – कतिपय मानिसका सानो छोराछोरीले कार सिकाइ दिन अभिभावकसंग जिद्धी गर्न सक्छन् । कतिपय अभिभावकलाई पनि सानै उमेरमा आफ्ना छोराछोरीलाई कार चलाउन सिकाउन मन लाग्दो हो । तर सानैमा छोरालाई कार चलाउन सिकाइदिने अभिाभावकलाई युटामा झण्झट आइलागेको छ ।अभिभावकको एसयुभी कार लिएर क्यालिफोर्नियातर्फ जांदै गर्दा युटा पुलिसले एक पांच वर्षीय वालकलाई पक्राउ गरेको छ जो गोजीमा तीन डलर वोकेर न्यूनतम २ लाख रुपिंया पर्ने ल्याम्वोर्गीनी कार किन्ने उदेश्यले क्यालिफोर्नियातर्फ गइरहेका थिए । ती वालकले आफ्नो आमासंग ल्याम्वोर्गीनी कार किनीदिन माग गरेका थिए तर आमाले अस्वीकार गरेपछि आफै कार लिएर निस्किएका थिए ।युटा हाइवे पेट्रोलले सडकमा गाडी दांयावांया गर्दै गुडेको देखेपछि अपांगता भएको व्यक्तिले चलाएको हो कि भनेर जांच गर्न रोकेको थियो तर जव चालक सिटमा पांच वर्षीय वालकलाई देख्यो र परिस्थिति वुझ्यो, प्रहरी पनि छक्क परेको थियो । प्रहरीले यो घटनालाई ट्वीटरमार्फत सार्वजनिक गरेको छ ।प्रहरीले वालकको पहुंचमा पुग्ने गरी कारको चावी छाडेको र आफु घरभन्दा टाढा भएको वेला वालकलाई आफ्नो दाजुको हेरचारमा छाडेकोमा अभिभावकलाई कस्तो कारवाही गर्ने भन्ने निर्णय स्थानीय अधिकारीले गर्नेछन् ।(स्रोत : सीएनएन)क्याटेगोरी : अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप