गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ कोरोना संक्रमणवाट अमेरिकामा मृत्यु भएका गजमेरको अन्त्येष्टिको लागि सहयोग गर्न आह्वान (गोफन्ड लिंक सहित) कोरोना संक्रमणवाट अमेरिकामा मृत्यु भएका गजमेरको अन्त्येष्टिको लागि सहयोग गर्न आह्वान (गोफन्ड लिंक सहित) दीप संञ्चार वैशाख २०, २०७७ गते १३:२२ मा प्रकाशित लुइभेल – कोरोना संक्रमणवाट मृत्यु भएका लुइभेल निवासी भूटानी युवा खड्गवहादुर गजमेरको अन्त्येष्टिका लागि परिवारलाई सहयोग गर्न गोफण्डमा खाता खोलिएको छ ।परिवारका तीनै जना सदस्यहरु कोरोनावाट संक्रमित भएकोले अहिले उनको परिवार आर्थिक संकटवाट गुज्रिरहेको छ ।स्वर्गीय गजमेरको अन्त्येष्टि र अस्पतालमा रहेका परिवारको उपचारार्थ भूटनीज सोइसाइटी अफ केन्टकी (वीएसके)ले गोफन्ड खाता खोलेको हो ।सन् १९७८ भूटानमा जन्मिएका स्वर्गीय गजमेर झापाको बेलडाँगी शिविरमा २० वर्ष लामो शरणार्थी जीवन विताएर अमेरिका पुनस्थापित भएका थिए ।स्वर्गीय गजमेरको अन्त्येष्टिका लागि सहयोग गर्न गोफण्डको यो लिंकमा यहाँ क्लिक गर्नुहोला ।क्याटेगोरी : अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप