गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला २ जना बेपत्ता ,हत्याको शंका अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला २ जना बेपत्ता ,हत्याको शंका दीप संञ्चार असार १८, २०७९ गते १९:४१ मा प्रकाशित अमेरिकाको मिनेसोटा राज्यको एक तालमा प्रहरीले १ बालक मृत फेला पारेका छन् भने अन्य २ जना हराइरहेका प्रहरीले जनाएका छन् । प्रहरीहरुका अनुसार हत्या भएको हुन सक्ने बताए ।मिनेसोटाका प्रहरी अधिकारीहरूले गत शुक्रबार ढिलो उद्धार र पुनस् प्राप्ति गर्ने प्रयासहरू गरि रहेका छन ।तीन बच्चाकी आमा जसमध्ये सबै ५ वर्ष मुनिका देखिन्छन । प्रहरीका अनुसार आमा पनि हराइ रहेकी जनाएका छन् । सेन्ट पलको उत्तरमा रहेको भाडनेस ताल नजिकै उनको गाडी (कार) र बच्चाहरूको जुत्ताको जोडी प्रहरीले फेला पारेका छन् ।“हामीलाई अझै थाहा छैन कि उनीहरूको आमा कहाँ छिन्, तर हामी यसलाई सम्भावित तीन जनाको हत्या भएको ठान्छौ ,” राम्से काउन्टी शेरिफ बब फ्लेचरले शुक्रबार एक पत्रकार सम्मेलनमा भने।स्थानीय समय अनुसार शुक्रबार बिहान १०:३० घटना बारेमा प्रहरीलाई खबर गरिएको थियो भने प्रहरीले दिउँसो ४ बजेतिर तालमा प्रतिक्रिया दिएको बताएका छन ।शुक्रबार साँझ पानी गस्ती र गोताखोर टोलीहरूले मानवरहित यान (ड्रोन) र अन्य स्रोतहरू प्रयोग गरेर सक्रिय रूपमा खोजी गरिरहेका फ्लेचरले बताए ।क्याटेगोरी : अमेरिकाट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप