गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार दीप संञ्चार असार १२, २०७९ गते २२:१२ मा प्रकाशित अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार गरिएको छ । आइतबार बिहान ठूलो जमघटमा गोली चलेको प्रहरीले जनाएका छन् ।वासिङ्टनको राज्यको टकोमाको औद्योगिक क्षेत्रमा आयोजित एक नृत्य समारोह ९डान्स पार्टी०मा आइतबार बिहान गोली चल्दा कम्तीमा आठ जना घाइते भएका प्रहरी विभागले जनाएको छ ।गोलाबारी १२:४५ बजे बिहान दक्षिण टाकोमाको एक निजी स्थानमा भएको थियो । प्रहरीका अनुसार अधिकांश सवारी साधन व्यवसाय (कार डिलरशिप र अटो) मर्मत पसलहरू भरिएको क्षेत्रमा रहेको घटनास्थलको पछाडिको गल्लीमा भएको बहसको क्रममा बन्दुकधारीले गोली चलाएका थिए ।प्रहरीले तुरुन्तै अपराध स्थल वरपरका सडकहरू बन्द गरेको थियो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।तुरुन्तै प्रहरी र स्वास्थ्यकर्मीहरुले घाइतेहरूको उपचार गर्न थालेका थिए ।मृत्यु भएको हाल कुनै जानकारी छैन भनेअहिले सम्म गिरफ्तारी गरिएको कुनै घोषणा गरिएको छैन ।पीडित हरु सबै खतरामुक्त छन् भने स्थिर अवस्थामा अस्पतालमा भर्ना गरिएको टकोमा प्रहरी विभागले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #गोली तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल