गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकी सर्वोच्च अदालतद्वारा गर्भपतनको संवैधानिक अधिकार खारेज ,व्यापक विरोध जुलुस अमेरिकी सर्वोच्च अदालतद्वारा गर्भपतनको संवैधानिक अधिकार खारेज ,व्यापक विरोध जुलुस दीप संञ्चार असार ११, २०७९ गते १७:३० मा प्रकाशित अमेरिकी सर्वोच्च अदालतले आधा शताब्दीदेखि रहेको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको छ ।सर्वोच्च अदालतले गर्भपतन प्रतिबन्ध लगाउन राज्यहरूलाई अगाडी बढ्न संकेत दिएको छ । यसको बिरोधमा चर्का नारा ,जुलुस प्रदर्शन भै रहेका छन् भने डेमोक्र्याटिकलाई ठूलो धक्का लागेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालतको फैसला राष्ट्रका लागि ‘दुःखको दिन’ भएको बताएका छन् ।राष्ट्रपति जो बाइडेन,सभामुख न्यान्सी पेलोसी लगायतले व्यापक बिरोध गरेका छन् भने यता रिपब्लिकनहरुले खुशी व्यक्त गरेका छन् । अमेरिकाका जताततै र विभिन्न राज्यहरुमा बिरोध जुलुस प्रदर्शन भै रहेको छ । सर्वोच्च अदालत अगाडी जुलुस प्रदर्शन भएको छ ।सर्वोच्च अदालतका न्यायाधिशहरुले ६-३ ले पारित गरेका छन् । अमेरिकी सर्वोच्च अदालतमा हाल ६ जना रुढीवादी न्यायाधिश(रिपब्लिकन) तथा ३ जना (डेमोक्र्याट )उदारवादी रहेका छन् ।सदनकी सभामुख न्यान्सी पेलोसीले उक्त निर्णयलाई “महिलाको अनुहारमा थप्पड” भनि आक्रोश व्यक्त गरेकी छिन ।सर्वोच्च अदालतले शुक्रबार आधा शताब्दीदेखि रहेको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको छ । बिश्वका अत्यधिक नेताहरुले अमेरिकी सर्वोच्चको निर्णय प्रति बिरोध गरेका छन् । सयुक्त राष्ट्र संघले पनि सर्वोच्च अदालतको निर्णय प्रति बिरोध जनाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट