गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ७ सय संक्रमित ,३१३ जनाको मृत्यु अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ७ सय संक्रमित ,३१३ जनाको मृत्यु दीप संञ्चार असार ६, २०७९ गते १८:४२ मा प्रकाशित अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ७ सय ७५ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ३१३ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक जुन २० का दिनका दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।संक्रमण दरमा कुनै वृद्धि भएको छैन भने अहिले सम्म कूल ८ करोड ६१ लाख २७ हजार ७० जना संक्रमित भएका छन् । हाल अस्पतालमा ३० हजार २ सय १० जना भर्ना भएका छन् । अस्पताल भर्ना दर५ ५ वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष(आइसियु)मा ३ हजार ३ सय ८० जना भर्ना भएका छन् भने १० ५ भर्ना दर बढेको छ ।अमेरिकामा हाल सम्म कूल १० लाख ९ हजार ८ सय ९३ जना मानिसको कोभिड(१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड १९ लाख २४ हजारले पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका मानिसहरुले ७६।८ ५ र ६५ बर्ष भन्दा बढी उमेरका मानिसहरुले ९१.३ ५ पूर्ण खोप लगाई सकेका छन् ।यसै गरि अभिवर्धक खुराक (बुस्टर डोज) १० करोड ४७ लाख ४६ हजार १८ सय १ सय ३८ जनाले लिई सकेका छन् ।सिडिसीका अनुसार कूल जन संख्यामा कम्तिमा कोरोना बिरुद्ध १ खोप लगाउनेको संख्या २५ करोड ९१ लाख ९८ हजार पुगेको छ ।अमेरिकाको ५० वटै राज्यहरु कोभिड-१९ बाट सबै भन्दा ज्यादा क्यालिफोर्नियामा ८२ जना ,वाशिंगटन राज्यमा २४ ,टेक्ससमा १४ ,टेनेसीमा २५ जना ,कोलोराडोमा १७ जना ,न्यूयोर्कमा १६ जना सहित विभिन्न राज्यहरुमा बिभिन्न संख्यामा मृत्यु भएको तथ्यांक छ ।क्याटेगोरी : अमेरिकाट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट