गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अलाबामाको गिर्जाघरमा गोली चल्दा २ जनाको मृत्यु अलाबामाको गिर्जाघरमा गोली चल्दा २ जनाको मृत्यु दीप संञ्चार असार ३, २०७९ गते २०:५९ मा प्रकाशित अमेरिकाको अलाबामाको गिर्जाघर(चर्च)मा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।अलाबामाको भेस्टाभिया हिल्सको एउटा गिर्जाघर भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।अलाबामाको भेस्टाभिया हिल्सस्थित सेन्ट स्टीफन्स एपिस्कोपल गिर्जाघर ९चर्च०मा गत बिहीबार साँझ बन्दुकधारीले गोली चलाउदा दुई जनाको मृत्यु भएको र एकजना घाइते भएको वेस्टाभिया हिल्स प्रहरी विभागले जनाएको छ।बेलुका ६ः२२ बजेतिर घटनाबारे प्रहरीलाई सचेत गराइएको थियो।प्रहरी प्रमुख शेनवेयरले पत्रकार भेलामा एकल संदिग्ध गिर्जाघरको बैठकमा प्रवेश गरे र गोली चलाउन थालेको उनले बताए ।उनले अर्को पत्रकार सम्मेलन शुक्रबार बिहान हुने बताए । गोली प्रहार गर्ने संदिग्ध प्रहरी हिरासतमा छन भनि एबिसीन्यूजले समाचार लेखेको छ ।क्याटेगोरी : अमेरिकाट्याग : #मृत्यु तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप