गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ सय ८२ जना संक्रमित अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ सय ८२ जना संक्रमित दीप संञ्चार जेठ २३, २०७९ गते १८:५१ मा प्रकाशित अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ सय ८२ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा २६७ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक जुन ६ का दिनका दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।संक्रमण दर ७ ५ घटेको छ भने अहिले सम्म कूल ८ करोड ४६ लाख ७८ हजार ३ सय ५० जना संक्रमित भएका छन् । हाल अस्पतालमा २८ हजार ९ सय ७० जना भर्ना भएका छन् । अस्पताल भर्ना दर १६ ५ वृद्धि भएको छ । त्यसै गरि सघन कक्ष९आइसियु०मा ३ हजार ८० जना भर्ना भएका छन् भने १४ ५ भर्ना दर बढेको छ ।अमेरिकामा हाल सम्म कूल १० लाख ५ हजार १ सय ५३ जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड १४ लाख ९२ हजारले पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका मानिसहरुले ७६.६ ५ र ६५ बर्ष भन्दा बढी उमेरका मानिसहरुले ९१.२ ५ पूर्ण खोप लगाई सकेका छन् ।यसै गरि अभिवर्धक खुराक (बुस्टर डोज) १० करोड ३८ लाख ६७ हजार ८ सय १८ जनाले लिई सकेका छन् ।सिडिसीका अनुसार कूल जन संख्यामा कम्तिमा कोरोना बिरुद्ध १ खोप लगाउनेको संख्या २५ करोड ८७ लाख ७९ हजार पुगेको छ ।क्याटेगोरी : अमेरिकाट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप