गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ रुसले अमेरिकासँग युक्रेन वार्तामा कुनै पनि ‘सहयोग’ स्वीकार नगर्ने रुसले अमेरिकासँग युक्रेन वार्तामा कुनै पनि ‘सहयोग’ स्वीकार नगर्ने दीप संञ्चार पुस २५, २०७८ गते १७:४५ मा प्रकाशित एजेन्सी -रुसले आइतबार युक्रेन र युरोपको सुरक्षा सम्बन्धी वार्तामा संयुक्त राज्य अमेरिकासँग कुनै पनि सहुलियत-सहयोग अस्वीकार गरेको छ र यो अमेरिकी सङ्केतहरूबाट ‘निराश’ रहेको बताएको छ।‘हामी कुनै पनि सहुलियतमा सहमत हुने छैनौं। त्यो पूर्ण रूपमा बहिष्कृत छ,’ रुसका उप’विदेशमन्त्री सर्गेई र्याबकोभले रुसी समाचार एजेन्सीहरूलाई भने। ‘हामी पछिल्ला केही दिनहरूमा वाशिङ्गटनबाट तर ब्रसेल्सबाट पनि आउने सङ्केतहरूबाट निराश छौं।’ -एएफपीक्याटेगोरी : अमेरिकाट्याग : #america तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट