गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमणबाट एक जनाको मृत्यु अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमणबाट एक जनाको मृत्यु दीप संञ्चार पुस ६, २०७८ गते ९:५१ मा प्रकाशित काठमाडौँ अमेरिकामा ओमिक्रोंन भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।अमेरिकाको टेक्सास राज्यमा ओमिक्रोनको संक्रमणबाट एक ५० वर्षीय पुरुषको मृत्यु भएको सीएनएनले जनाएको छ । अमेरिकामा ओमिक्रोनको संक्रमणबाट अमेरिकामा मृत्यु भएको पहिलो घटना हो ।व्यक्तिले कोरोनाविरुद्धको खोप नलगाएको र यसअघि कोरोनाभाइरसबाट संक्रमित भएको ह्यारिस काउन्टी पब्लिक हेल्थ कार्यालयले जानकारी दिएको छ ।अमेरिका पछिल्ला केहि दिन यता ओमिक्रोन संक्रमण बढिरहेको छ । नयाँ संक्रमित ७३ प्रतिशतभन्दा बढी ओमिक्रोनका केस भएको बताइएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र९सीडीसी० का अनुसार अमेरिकामा डेल्टा भेरिएन्टभन्दा ओमिक्रोनको असर बढी देखिन थालेको छ । केही अनुसन्धान रिपोर्टले ओमिक्रोन अरु भेरिएन्टभन्दा सामान्य भएको उल्लेख गरेका छन् । अनुसन्धान जारी नै रहेकाले विज्ञहरूले खोप र बुस्टर सट लगाउन र पूर्ण रूपमा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।क्याटेगोरी : अमेरिकाट्याग : #america, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न