गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ सञ्चालन नहुँदै ट्रम्पको नयाँ सामाजिक सञ्जालले कमायो अर्ब डलर सञ्चालन नहुँदै ट्रम्पको नयाँ सामाजिक सञ्जालले कमायो अर्ब डलर दीप संञ्चार मंसीर २०, २०७८ गते ६:४२ मा प्रकाशित काठमाडौँ पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ सामाजिक सञ्जालले सञ्चालनमा नआउँदै एक् बलियिन डलर कमाइ गरेको छ।कम्पनीले लगानीकर्ताबाट करिब १ बिलियन डलर उठाएको हो। दी ट्रम्प मिडिया एण्ड टेक्नोलोजी समूहले ट्रम्पको नयाँ सामाजिक सञ्जाल प्लेटफर्म सार्वजनिक हुनुअघि नै सो रकम उठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।विवादस्पद पोष्ट गरेपछि गत जनवरीमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले ट्रम्पको अकाउन्ट बन्द गरेको थियो। त्यसपछि रिसले चुर भएका ट्रम्पले आफ्नै सामाजिक सञ्जाल बनाउने घोषणा गरेका छन्।ट्रम्प मिडिया एण्ड टेक्नोलोजी समूहले ट्रम्पको नयाँ सामाजिक सञ्जाल प्लेटफर्म चाडै नै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।सञ्जाल शुरु नै नभएका बेला अर्ब डरल कमाएपछि ट्रम्लिे भने, ‘सेन्सरशिप र राजनीतिक भेद्भाव अन्त्य गर्न लगानीकर्ताबाट १ बिलियन डलर उठ्नुले ठूलो टेक कम्पनीहरुलाई महत्वपूर्ण सन्देश दिएको छ।’ट्रम्पले भेद्भाव कायम राख्ने ठूला टेक कम्पनीलाई आफ्नो कम्पनीले चुनौति दिने बताए। त्यस्तै कम्पनीले राजनीतिक विचारधाराको आधारमा विना भेद्भाव सबैसँग सन्तुलित नजरले हेर्ने उद्घोष उनले गरे।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)