गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ ओमिक्रोनले भयावह स्थिति आइसकेको छैन : वाइडेन ओमिक्रोनले भयावह स्थिति आइसकेको छैन : वाइडेन दीप संञ्चार मंसीर १४, २०७८ गते ६:४७ मा प्रकाशित काठमाडौँअमेरिकाका राष्ट्रपति जो बाइडेनले नयाँ भेरियण्ट ओमिक्रोन फैलिनेक्रम सुरु भए पनि भयावहको स्थिति आइनसकेको बताएका छन् ।ह्वाइटहाउसमा ब्रिफिङ गरेका राष्ट्रपति बाइडेनले अमेरिकासँग संसारको प्रभावकारी खोप, औषधिहरू तथा उत्कृष्ट वैज्ञानिक भएकाले यस विरुद्ध आफूहरू लड्न सक्षम भएको बताए।ओमिक्रोन भाइरसका कारण विभिन्न मुलुकले यात्रा प्रतिबन्ध लगाउनेदेखि लकडाउन गर्नेसम्मका प्रतिबन्दहरु जारी गरिरहेका बेला अमेरिकाले भने कुनै प्रतिबन्द नलगाउने बताएका छन् ।राष्ट्रपति बाइडेनले सबै नागरिकलाई अनिवार्य मास्क लगाउन तथा बुस्टर डोज खोप लिनसमेत आग्रह गरेका छन् । गत हप्ता मात्र अमेरिकाले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, लगायत देशबाट भित्रिने यात्रु प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप