गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ ओमिक्रोनले भयावह स्थिति आइसकेको छैन : वाइडेन ओमिक्रोनले भयावह स्थिति आइसकेको छैन : वाइडेन दीप संञ्चार मंसीर १४, २०७८ गते ६:४७ मा प्रकाशित काठमाडौँअमेरिकाका राष्ट्रपति जो बाइडेनले नयाँ भेरियण्ट ओमिक्रोन फैलिनेक्रम सुरु भए पनि भयावहको स्थिति आइनसकेको बताएका छन् ।ह्वाइटहाउसमा ब्रिफिङ गरेका राष्ट्रपति बाइडेनले अमेरिकासँग संसारको प्रभावकारी खोप, औषधिहरू तथा उत्कृष्ट वैज्ञानिक भएकाले यस विरुद्ध आफूहरू लड्न सक्षम भएको बताए।ओमिक्रोन भाइरसका कारण विभिन्न मुलुकले यात्रा प्रतिबन्ध लगाउनेदेखि लकडाउन गर्नेसम्मका प्रतिबन्दहरु जारी गरिरहेका बेला अमेरिकाले भने कुनै प्रतिबन्द नलगाउने बताएका छन् ।राष्ट्रपति बाइडेनले सबै नागरिकलाई अनिवार्य मास्क लगाउन तथा बुस्टर डोज खोप लिनसमेत आग्रह गरेका छन् । गत हप्ता मात्र अमेरिकाले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, लगायत देशबाट भित्रिने यात्रु प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट