गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ बाइडेनलाई राष्ट्रपति हुन् नदिन संसदमा दंगा गर्ने ट्रम्पका समर्थक ज्याकोबलाई ४१ महिनाको कैद सजाय बाइडेनलाई राष्ट्रपति हुन् नदिन संसदमा दंगा गर्ने ट्रम्पका समर्थक ज्याकोबलाई ४१ महिनाको कैद सजाय दीप संञ्चार मंसीर २, २०७८ गते ७:०२ मा प्रकाशित राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति हुन् नदिन अमेरिकी संसदमा दंगा गर्ने ट्रम्पका समर्थक ज्याकोब लाई ४१ महिनाको कैद सजाय सुनाईएको छ । जनवरी ६ २०२० मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रोत्साहन दिएको कारण अमेरिकी संसदमा बिद्रोह गर्न आएका आफुलाई क्युएनन शमन नाम भन्ने ज्याकोब चान्सलेलाई लामो पछि पछि अदालतले फैसला सुनाएको छ ।न्याय विभागले जनवरी ६ को दंगा गर्नेहरूका बीचमा उदाहरण बसाल्ने तरिकाको रूपमा चान्स्लेलाई कठोर सजाय दिन आग्रह गरेको थियो, र अभियोजकहरूले चान्स्लेलाई बर्बर भीडको प्रतीकको रूपमा राखेका छन्।त्यसबेलादेखि च्यान्सलेलाई क्युएननशमनको रूपमा सबैले चिने । उनले लगाएको पहिरन र सिङ्ग समेत लगाई संसदमा भित्र छिरेका उनलाई व्यापक प्रचारमा आएका थिए।न्यायाधीश रोयस ल्याम्बर्थले चान्स्लेलाई उनलाई गिरफ्तारी पछि कैदमा राखेका थिए। सजाय पाउने मध्ये कै उनि एक हुन् भने कूल ६६० जनालाई संसद दंगा मुद्दा चलाई रहेको र सजाय पाई रहेका छन् ।भवन भित्रका पहिलो ३० जना दंगा गर्ने विद्रोही मध्ये एकको रूपमा उनि थिए । उनि त्यहाँ पुगे पछि तत्कालै उपराष्ट्रपति माइक पेन्सले तुरुन्तै खाली गरेको सिनेटको मञ्चमा पुगेका थिए भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।त्यहा उनले एउटा टिप्पणीछाडेका थिए जसमा लेखिएको थियो, “यो केवल समयको कुरा हो। न्याय आउँदैछ। १” भनि लेखेका थिए ।इ नेप्लिजक्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल