गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ जो बाइडेन र सी जिनपिङबीच वार्ता, विवादित मुद्धाहरुमा के भयो सहमति ? जो बाइडेन र सी जिनपिङबीच वार्ता, विवादित मुद्धाहरुमा के भयो सहमति ? दीप संञ्चार कात्तिक ३०, २०७८ गते ८:४५ मा प्रकाशित काठमाडौँ –अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बहुप्रतिक्षित भर्चुअल बैठकमा कुरा गरिरहेका छन्।उक्त कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकासँगको सम्बन्धलाई सकारात्मक दिशामा लैजान चीन तयार रहेको बताएका छन्। दुवै नेताले दुई देशबीच वार्ता गर्नुपर्ने विषयलाई जोड दिए।वार्तामा बाइडेनले मानवअधिकार र इन्डो–प्यासिफिकको मुद्दा पनि उठाएका थिए। सोही क्रममा चिनियाँ राष्ट्रपतिले दुई देशले एकअर्कालाई सम्मान गर्दै स्थिर द्विपक्षीय सम्बन्धमा जोड दिनुपर्ने बताएका हुन्।चिनियाँ राष्ट्रपतिले ‘पुरानो साथी’ बाइडेनलाई देखेर आफू खुसी भएको पनि बताए। दुई नेताबीचको यो तेस्रो कुराकानी हो। शुक्रबार ह्वाइट हाउसले आफ्नो विज्ञप्तिमा दुई नेताले चीन र संयुक्त राज्य अमेरिकाबीच चलिरहेको प्रतिस्पर्धाको व्यवस्थापनका साथै साझा हितमा मिलेर काम गर्नेबारे छलफल गर्ने बताएको थियो।उक्त बैठकमा सी चिनफिङले दुई देशबीच वार्ता बढाउनु पर्ने र चुनौतीको सामना सँगै गर्नुपर्ने बताएका छन्। हालैका महिनाहरूमा ताइवानलगायत धेरै महत्त्वपूर्ण मुद्दाहरूमा चीन र अमेरिकाबीच तनाव बढेको छ।सि जिनपिङले सारा विश्व कोभिड महामारी र जलवायु परिवर्तनको संकटको चपेटामा परेकाले दुई देशबीचको सम्बन्ध ट्रयाकमा रहनु महत्त्वपूर्ण रहेको पनि उल्लेख गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ विगत दुई वर्षदेखि चीनबाट बाहिरिएका छैनन्। उनी जी–२० शिखर सम्मेलनमा पनि सहभागी भएनन्।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट