गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ कोरोना जाँच गराएका बाइडेनलाई संक्रमित नभएको पुष्टि कोरोना जाँच गराएका बाइडेनलाई संक्रमित नभएको पुष्टि दीप संञ्चार कात्तिक १५, २०७८ गते २१:३० मा प्रकाशित राष्ट्रपति जो बाइडेन अहिले अन्तर्राष्ट्रिय यात्रामा रहेका छन् । सिएनएनका अनुसार राष्ट्रपति बाइडेनलाई कोरोना जाँच गर्दा संक्रमित नभएको पुष्टि भएको छ ।व्हाइट हाउसकी संचार सचिब (प्रेस सचिब) जेन साकी कोरोना संक्रमित भए पछि ह्वाइट हाउसकी उप-प्रेस सेक्रेटरी (पत्रकार उप सचिब )करिन जीन-पियरले उक्त जानकारी सोमबार बिहान दिएकी छिन । गत आइतबार कोरोनाको बाइडेनको जाँच गरिएको हो । पियर बाइडेन संगै यात्रामा रहेकी थिइन् ।संचार सचिब साकी कोरोना सक्रमित भए पछि उप संचार सचिब पियर बाइडेन संग अन्य प्रतिनिधिमण्डल संगै गएकी हुन् ।व्हाइट हाउसकी संचार सचिब (प्रेस सचिब)जेन साकी उनले राष्ट्रपति जो बाइडेनलाई अन्तरराष्ट्रिय यात्रा गर्नु अगाडी बिदाई गरेकी थिइन् र भेटेकी थिइन् ।उनि स्कटल्याण्ड मौशम सम्मेलनमा जानु अगाडी बाइडेनले बेलायत प्रवेश गर्नु अगाडी कोरोनाको जाँच गराएका थिए । संचार सचिबले ५ दिन अगाडी बाइडेन संग ६ फिटको दुरी कायम गरि बाहिर बसेको आफ्नो वक्तब्यमा जनाएकी थिइन् । साथै उनले हामीले मुखावरण (मास्क)पनि लगाएको जनाएकी थिइन् ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल