गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ केहि घण्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई यति धेरै घाटा केहि घण्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई यति धेरै घाटा दीप संञ्चार असोज १९, २०७८ गते ९:२३ मा प्रकाशित नेपाली समय अनुसार सोमबार राति संसारभरीका विभिन्न मुलुकका सामाजिक संजाल प्रोयोगकर्ताले फेसबुक चलाउन पाएनन्। फेसबुक मात्र नभई इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले पनि काम गर्न छोडेका थिए।केहि समय मात्र नभई लगातार ६ घण्टा यो क्रम चलेको थियो झन्डै ६ घण्टा फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफना सबै सामाजी संजाल साइटएपले काम गरन थालेको जनाएको छ।लगातार ६ घण्टा बन्द भएर साइट फेरी सुरु हुँदा सम्म फेसबुकका सिइओ मार्क जुकर्बर्गले भने ६ अर्ब भन्दा बढी अमेरिकी डलर गुमाएका छन्।ब्लुम्बर्गका अनुसारे सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्ये सेप्टेम्बरयता मात्र फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओरालो लागेको छ। सेयर मुल्य घटेसंगै जुकर्बगको सम्पति पनि ओरालो लागेको छ। ब्लुमबर्ग बिलिनियार्स इन्डेक्समा उनि पाँचौ नम्बरमा झरेका छन् यसघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकर्बगलाई पछि पारेका छन्।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न