गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ केहि घण्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई यति धेरै घाटा केहि घण्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई यति धेरै घाटा दीप संञ्चार असोज १९, २०७८ गते ९:२३ मा प्रकाशित नेपाली समय अनुसार सोमबार राति संसारभरीका विभिन्न मुलुकका सामाजिक संजाल प्रोयोगकर्ताले फेसबुक चलाउन पाएनन्। फेसबुक मात्र नभई इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले पनि काम गर्न छोडेका थिए।केहि समय मात्र नभई लगातार ६ घण्टा यो क्रम चलेको थियो झन्डै ६ घण्टा फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफना सबै सामाजी संजाल साइटएपले काम गरन थालेको जनाएको छ।लगातार ६ घण्टा बन्द भएर साइट फेरी सुरु हुँदा सम्म फेसबुकका सिइओ मार्क जुकर्बर्गले भने ६ अर्ब भन्दा बढी अमेरिकी डलर गुमाएका छन्।ब्लुम्बर्गका अनुसारे सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्ये सेप्टेम्बरयता मात्र फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओरालो लागेको छ। सेयर मुल्य घटेसंगै जुकर्बगको सम्पति पनि ओरालो लागेको छ। ब्लुमबर्ग बिलिनियार्स इन्डेक्समा उनि पाँचौ नम्बरमा झरेका छन् यसघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकर्बगलाई पछि पारेका छन्।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट