गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकी ड्रोन हमलामा मारिए अलकायदाका वरिष्ठ नेता अमेरिकी ड्रोन हमलामा मारिए अलकायदाका वरिष्ठ नेता दीप संञ्चार असोज १५, २०७८ गते १४:४५ मा प्रकाशित अलकायदाका एक वरिष्ठ नेता ड्रोन हमलामा मारिएको अमेरिकी विदेश विभागले पुष्टि गरेको छ । सिरियाको इदलिब नजिकै २० सेप्टेम्बरमा भएको अमेरिकी हवाई हमलामा सलिम अबु अहमद मारिएका हुन् ।उनले अलकायदाका आक्रमणहरुको योजना बनाउने र लगानी ल्याउने काम गर्दथे । यस हमलामा कोही पनि सर्वसाधारण मारिएको संकेत नआएको अमेरिकी रक्षा अधिकारीहरुले बताएका छन् । यसअघि एशोसियट प्रेसले २० अक्टुबरमा विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा गुडिरहेको गाडीमा ड्रोन हमला हुँदा कम्तिमा एकजना मारिएको जनाएको थियो ।त्यसैगरी, ह्वाइट हेल्मेट टिम नामक सिभिल दस्ताका अधिकारीहरुले इदलिब–बिनिस सडकमा कारबाट एउटा अज्ञात शव निकालिएको जनाएका थिए । अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार अमेरिकी फौजले इदलिव प्रान्त नजिक अलकायदाका नेतालाई निशानामा बनाएर ‘आतंकवादविरोधी हमला’ गरेको थियो ।-एजेन्सीक्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न