गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ भ्वाइस अफ नेपालका विजेता किरणलाई नेपाल प्रवेशमा रोक, एयरपोर्टबाटै अमेरिका फर्काइयो भ्वाइस अफ नेपालका विजेता किरणलाई नेपाल प्रवेशमा रोक, एयरपोर्टबाटै अमेरिका फर्काइयो दीप संञ्चार असोज १३, २०७८ गते २१:२१ मा प्रकाशित काठमाडौँ –नेपालमा एक कार्यक्रमका लागि सहभागी हुन आएका ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।विमानस्थल अध्यागमन कार्यालयले सोमबार किरणलाई ‘इन्ट्रि रिफ्युज’ गर्दै आएकै विमानमा फिर्ता पठाएको हो। स्रोतका अनुसार उनी कतार एयरवेजमार्फत आएका थिए।पर्यटक भिसाबापत एक वर्षमा बस्न पाउने अवधि किरणले यसअघि नै पूरा गरिसकेकाले उनलाई प्रवेश नदिइएको विमानस्थल अध्यागमन स्रोतले जनाएको छ। नेपालमा पर्यटक भिसामा एक क्यालेन्डर वर्षमा बढीमा ६ महिनासम्म बस्न पाइन्छ।महामारीका बेला यो समयलाई ७ महिनासम्म पु¥याइएको थियो। द भ्वाइस अफ नेपालमा सहभागी हुँदा किरण नेपालमा लगातार २ सय ७० दिन बसेको अध्यागमन स्रोतले जनाएको छ। उनी अमेरिका बस्दै आएका छन्। पूर्व भुटानी शरणार्थी किरण तेस्रो मुलुकमा पुनर्वासपछि परिवारसहित नेपालबाट अमेरिका पुगेका थिए।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु