गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ भ्वाइस अफ नेपालका विजेता किरणलाई नेपाल प्रवेशमा रोक, एयरपोर्टबाटै अमेरिका फर्काइयो भ्वाइस अफ नेपालका विजेता किरणलाई नेपाल प्रवेशमा रोक, एयरपोर्टबाटै अमेरिका फर्काइयो दीप संञ्चार असोज १३, २०७८ गते २१:२१ मा प्रकाशित काठमाडौँ –नेपालमा एक कार्यक्रमका लागि सहभागी हुन आएका ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।विमानस्थल अध्यागमन कार्यालयले सोमबार किरणलाई ‘इन्ट्रि रिफ्युज’ गर्दै आएकै विमानमा फिर्ता पठाएको हो। स्रोतका अनुसार उनी कतार एयरवेजमार्फत आएका थिए।पर्यटक भिसाबापत एक वर्षमा बस्न पाउने अवधि किरणले यसअघि नै पूरा गरिसकेकाले उनलाई प्रवेश नदिइएको विमानस्थल अध्यागमन स्रोतले जनाएको छ। नेपालमा पर्यटक भिसामा एक क्यालेन्डर वर्षमा बढीमा ६ महिनासम्म बस्न पाइन्छ।महामारीका बेला यो समयलाई ७ महिनासम्म पु¥याइएको थियो। द भ्वाइस अफ नेपालमा सहभागी हुँदा किरण नेपालमा लगातार २ सय ७० दिन बसेको अध्यागमन स्रोतले जनाएको छ। उनी अमेरिका बस्दै आएका छन्। पूर्व भुटानी शरणार्थी किरण तेस्रो मुलुकमा पुनर्वासपछि परिवारसहित नेपालबाट अमेरिका पुगेका थिए।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्पअमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको…अमेरिका : बफेलो सुपरमार्केटमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १०…एनआरएनए अमेरिकाको साधारण सभाका लागि नर्थ क्यारोलाइनामा होटेल र सभा… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रद्द भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने पाँच जना पक्राउ हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारमा प्रतिबन्धित लागुपदार्थ १०.३० केजी बरामद अर्घाखाँची सेवा समाज कतारले पाँचौ अधिवेशन गर्दै कम्युनिस्टले झैँ काँग्रेसले यो पाँच वर्ष खेर नफाल्ने गगन थापाको दाबी काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल,पेट्रोल पम्पको शौचालय सार्वजनिक प्रयोगमा ल्याउने निर्णय जहाज दुर्घटनाग्रस्त स्थल – शव चिनिने अवस्थामा छैनन् दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान