गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाको एफ-३५ लडाकू जेटभन्दा रुसको एस -४०० मिसाइल रक्षा प्रणाली खतरनाक अमेरिकाको एफ-३५ लडाकू जेटभन्दा रुसको एस -४०० मिसाइल रक्षा प्रणाली खतरनाक दीप संञ्चार असोज ११, २०७८ गते २०:३८ मा प्रकाशित काठमाडौँ –अमेरिकाले टर्कीलाई रुसी सेनाबाट थप हतियार किन्न नदिने स्पष्ट पारेको छ। यसअघि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले आफूलाई अत्याधुनिक रूसी मिसाइल रक्षा प्रणालीको अर्को ब्याच किन्नबाट रोक्न नसकिने बताएका थिए।अमेरिकी विदेश विभागका प्रवक्ताले भनेका छन् , ‘यदि टर्की तनाव र प्रतिबन्ध बढाउन चाहँदैन भने उसले रूसबाट अरु हतियार किन्नु हुँदैन। टर्कीले रसियाबाट ‘एस -४००’ मिसाइल रक्षा प्रणाली किनेको छ र त्यसबाट पनि मुक्त हुनु पर्छ। किनभने यो प्रणालीले अमेरिकाको एफ -३५ लडाकू जेटलाई धम्की दिन्छ। उही समयमा सीबीएस न्युजसँगको कुराकानीमा एर्दोआनले टर्कीको रक्षा भण्डार सम्बन्धी निर्णयमा कसैले हस्तक्षेप गर्न नसक्ने वताए ।उनले भने, ‘हाम्रो मामिलामा कसैले हस्तक्षेप गर्न सक्दैन र हामी मात्र निर्णय गर्छौं। टर्कीले दुई वर्षअघि रुसबाट एस -४००मिसाइल रक्षा प्रणालीको खेप किनेको थियो, अमेरिकाले त्यसमाथि प्रतिबन्ध लगायो।भारत पनि रुसमा बनाइने ‘एस -४००’ लँग रेन्ज सरफेस टु एयर मिसाइल सिस्टम किन्न चाहन्छ।यो मिसाइल जमीनबाट हावामा हान्न सक्छ। ‘एस -४००’ संसारको सबैभन्दा प्रभावकारी वायु रक्षा प्रणाली मानिन्छ।यसमा धेरै सुविधाहरु छन्। ‘एस -४००’ ले एक साथ ३६ ठाउँलाई लक्षित गर्न सक्छ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट