गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ ‘अमेरिका र चीनले आपसी सम्बन्ध नसुधारे शीतयुद्धको खतरा’ ‘अमेरिका र चीनले आपसी सम्बन्ध नसुधारे शीतयुद्धको खतरा’ दीप संञ्चार असोज ४, २०७८ गते २१:३८ मा प्रकाशित काठमाडौँ –संयुक्त राष्ट्रका महासचिवले एक नयाँ शीतयुद्धको चेतावनी दिँदै चीन र अमेरिकाले पूर्ण रुपमा अस्तव्यस्त भइसकेको आफ्नो सम्बन्धलाई सुधार्नु पर्ने सुझाव दिएका छन् । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले समाचार एजेन्सी असोसिएटेड प्रेससँग यस्तो धारणा व्यक्त गरेका हुन् ।समाचार एजेन्सी एपीलाई दिएको अन्तरवार्तामा उनले चीन र अमेरिकाबीच उत्पन्न तनावलाई अन्य देशमा फैलनबाट रोक्नका लागि यो कदम आवश्यक भएको बताए । यस हप्ता संसारका केही नेता संयुक्त राष्ट्रको वार्षिक सभामा कोभिड, जलवायुबारे चिन्तालगायतका थुप्रै विषयमा छलफल गर्ने तयारीमा छन् ।गुटेरेसले संसारका दुई प्रमुख आर्थिक शक्तिले जलवायु परिवर्तनको विषयलाई सहयोग गनुपर्ने बताएका छन् । उनले मानवाधिकार, अर्थव्यवस्था, अनलाइन सुरक्षा र दक्षिण चीन सागरजस्ता विवादास्पद मुद्दामा दुई देशले थप मजबुतीका साथ कुराकानी गर्नुपर्ने पनि धारणा व्यक्त गरे ।यूएनका महासचिवले भने, ‘दुर्भाग्य, हालको समयमा दुई देशबीच मनमुटाव मात्रै देखिएको छ ।’गुटेरेशले भने, ‘हामी दुई शक्तिका बीच एक व्यवसायिक सम्बन्ध पुनः स्थापित भएको हेर्न चाहन्छौं । खोप अभियान, जलवायु परिवर्तन र अन्य थुप्रै विश्वव्यापी चुनौतीको समाधान गर्नका लागि पनि यसो गर्न आवश्यक छ ।’क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्पअमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको…अमेरिका : बफेलो सुपरमार्केटमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १०…एनआरएनए अमेरिकाको साधारण सभाका लागि नर्थ क्यारोलाइनामा होटेल र सभा… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट भोलि दिउँसो ४ बजेट बजेट भाषण,सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने राष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय माफी मिनाहा एएफसी एसियन कप : मैत्रीपूर्ण खेलमा टिमोर लेस्टेको सामना गर्दै नेपाल सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ