गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ ‘अमेरिका र चीनले आपसी सम्बन्ध नसुधारे शीतयुद्धको खतरा’ ‘अमेरिका र चीनले आपसी सम्बन्ध नसुधारे शीतयुद्धको खतरा’ दीप संञ्चार असोज ४, २०७८ गते २१:३८ मा प्रकाशित काठमाडौँ –संयुक्त राष्ट्रका महासचिवले एक नयाँ शीतयुद्धको चेतावनी दिँदै चीन र अमेरिकाले पूर्ण रुपमा अस्तव्यस्त भइसकेको आफ्नो सम्बन्धलाई सुधार्नु पर्ने सुझाव दिएका छन् । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले समाचार एजेन्सी असोसिएटेड प्रेससँग यस्तो धारणा व्यक्त गरेका हुन् ।समाचार एजेन्सी एपीलाई दिएको अन्तरवार्तामा उनले चीन र अमेरिकाबीच उत्पन्न तनावलाई अन्य देशमा फैलनबाट रोक्नका लागि यो कदम आवश्यक भएको बताए । यस हप्ता संसारका केही नेता संयुक्त राष्ट्रको वार्षिक सभामा कोभिड, जलवायुबारे चिन्तालगायतका थुप्रै विषयमा छलफल गर्ने तयारीमा छन् ।गुटेरेसले संसारका दुई प्रमुख आर्थिक शक्तिले जलवायु परिवर्तनको विषयलाई सहयोग गनुपर्ने बताएका छन् । उनले मानवाधिकार, अर्थव्यवस्था, अनलाइन सुरक्षा र दक्षिण चीन सागरजस्ता विवादास्पद मुद्दामा दुई देशले थप मजबुतीका साथ कुराकानी गर्नुपर्ने पनि धारणा व्यक्त गरे ।यूएनका महासचिवले भने, ‘दुर्भाग्य, हालको समयमा दुई देशबीच मनमुटाव मात्रै देखिएको छ ।’गुटेरेशले भने, ‘हामी दुई शक्तिका बीच एक व्यवसायिक सम्बन्ध पुनः स्थापित भएको हेर्न चाहन्छौं । खोप अभियान, जलवायु परिवर्तन र अन्य थुप्रै विश्वव्यापी चुनौतीको समाधान गर्नका लागि पनि यसो गर्न आवश्यक छ ।’क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट