गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अगस्टमा अमेरिकी खुद्रा बिक्री ०.७ प्रतिशतले वृद्धि अगस्टमा अमेरिकी खुद्रा बिक्री ०.७ प्रतिशतले वृद्धि दीप संञ्चार भदौ ३१, २०७८ गते २१:३८ मा प्रकाशित काठमाडौँ –अमेरिकामा कार बिक्रीमा देखिएको तीब्र गिरावटको बाबजुद अगस्टमा अमेरिकी खुद्रा बिक्रीमा ०।७ प्रतिशतले वृद्धि भएको अमेरिकी सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।स्थानीय समय अनुसार बिहीबार सार्वजनिक रिपोर्टमा जुलाईमा उपभोक्ताको माग नाप्ने सूचकाङ्क १।८ प्रतिशतले कम भएपछि यो वृद्धिले छ खर्ब १८ अर्ब ७० करोड अमेरिकी डलर बराबरको बिक्री गरिएको बताइएको छ ।यो अवधिमा कार बिक्री ३।९ प्रतिशतले कम भएको तर तर खुद्रा बिक्री १।८ प्रतिशतले बढेको वाणिज्य मन्त्रालयले बताएको छ ।महामारीका कारण बन्द अमेरिकी बजार खुल्न थालेपछि यहाँको अर्थव्यवस्थामा सुधार आउन थालेको छ । अमेरिकीहरूले महामारीपछि लामो समय बन्द पर्यटनलाई खोलेपछि गाडीको मूल्यमा वृद्धि भएको तर मूल्य वृद्धिका कारण कारोबारमा कमी आएको छ ।कोभिड–१९ को डेल्टा भेरियन्टको बढ्दो सङ्क्रमण दरका बावजुद उपकरण तथा इलेक्ट्रोनिक्स स्टोरहरूमा बिक्री ३।१ प्रतिशतले कम भयो भने रेस्टुरेन्ट तथा बारहरूको कारोबार पूर्ववत अवस्थामा रहेको छ । फर्निचर सामानको कारोबारमा ३।७ प्रतिशतले वृद्धि भएको छ भने किराना पसलको कारोबार १।८ प्रतिशतले वृद्धि भएको छ । जुलाईमा ४।६ प्रतिशतभन्दा कमी नाफा रहेको कारोबारमा अगस्टमा ५।३ प्रतिशत नाफा भएको अनलाइन कारोबार संस्थाहरूद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख छ । एएफपीक्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअमेरिकाको ओक्लाहोमाको गोलाबारीमा मारिएका चार मध्ये एक हाडजोर्नी चिकित्सक र…बाइडेनद्वारा आक्रमण हतियार किन्न उमेर बढाएर २१ वर्षको हुनु पर्ने…सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्पअमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट अमेरिकाको ओक्लाहोमाको गोलाबारीमा मारिएका चार मध्ये एक हाडजोर्नी चिकित्सक र अर्का चिकित्सक रहेको पुष्टी आर्थिक वर्ष ०७९/८० को बजेट पास बाइडेनद्वारा आक्रमण हतियार किन्न उमेर बढाएर २१ वर्षको हुनु पर्ने आह्वान बैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई एनआरएनए अध्यक्ष आचार्यको आग्रह नेपालगञ्ज घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रबाट दुःख व्यक्त एनआरएनए विधान समितिको बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु पहिलो अभ्यास खेलमै नेपाल पराजित नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन ?