गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकाको ल्याक्सिङटनमा सुदूरपश्चिम समाज गठन अमेरिकाको ल्याक्सिङटनमा सुदूरपश्चिम समाज गठन दीप संञ्चार भदौ २७, २०७८ गते २२:२४ मा प्रकाशित एजेन्सी –सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्द्धनका लागि अमेरिकाको केन्टकी राज्यस्थित ल्याक्सिङटन सहरमा रहेका सुदूर पश्चिमका नेपालीहरू एकीकृत भएका छन् । उनीहरूले श्रष्टा उद्धवराज उप्रेतीको अध्यक्षमा ‘सुदूर पश्चिम समाज ल्याक्सिङटन’ गठन गरेका छन् । गौरा पर्वको अवसर पारेर ल्याक्सिङटमा भएका सुदूर पश्चिमका नेपालीहरूले यो समाज गठन गरेका हुन् ।श्रष्टा उद्धवराज उप्रेतीको अध्यक्षमा गठित सुदूर पश्चिम समाज ल्याक्सिनटनको उपाध्यक्षमा चूडामणि अवस्थी, महिला उपाध्यक्षमा रेखा जोशी, सचिवमा मानबहादुर शाह (मानव), सह सचिवमा गोविन्द अवस्थी , कोषाध्यक्षमा विनोद पन्त रहेका छन् । यस्तै सो समाजको कार्यसमिति सदस्यहरूमा प्रकाश पाण्डेय, नीराजन चौधरी, अर्चना शाही, प्रकाश थापा, त्रिलोक सिंह ऐर, टेक प्रसाद न्यौपाने र विवेक ढकाल रहेका छन् ।समाजले त्यहाँ गौरा पर्व मनाउनुका साथै एउटा देउडा गीत रेकर्ड गराएर चलचित्र निर्देशक सुमन दाहालको निर्देशनमा म्युजिक भिडियो समेत छायाङ्कन गरेको छ । अब यो समाजले सुदूर पश्चिमबाट अमेरिका गएकाहरूलाई एकीकृत गरेर सुदूर पश्चिमको भाषा, संस्कृत, गीत सङ्गीतको प्रवर्धन गर्ने छ ।क्याटेगोरी : अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न