गृहपृष्ठ ∕ खेलकुद ∕ कतारलाई ३ वटै खेलमा पराजित गर्दै नेपाली महिला क्रिकेट टिमले पायो एतिहासिक सफलता, एनआरएनए कतारले गर्यो सम्मान कतारलाई ३ वटै खेलमा पराजित गर्दै नेपाली महिला क्रिकेट टिमले पायो एतिहासिक सफलता, एनआरएनए कतारले गर्यो सम्मान दीप संञ्चार मंसीर ३, २०७८ गते १०:५७ मा प्रकाशित दोहा – नेपाली महलिा क्रिकेट टोलीले अन्तर्राष्ट्रयि क्रिकेट ऐतहिासकि सफलता हात पारेको छ ।गत मंगलबार अर्थात नोभम्बर १६ देखि शुरु भई लगातार तिन दिन सम्म भएको तिनवटै खेलमा कतारलाई पराजति गर्दै नेपाली क्रिकेट टोलीले पहिलो अन्तर्राष्ट्रयि टी२० क्रकिेट श्रृङखला आफ्नो पक्षमा पार्दै ऐतहिासकि सफलता हात पारेको हो ।क़तार स्थित एसियाना टाउन अन्तर्राष्ट्रीय क्रिकेट स्टडियममा सम्पन्न खेल दुई देशीय मैत्री पूर्ण खेल हो।उक्त टोलीलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एक कार्यक्रम विच बधाई तथा सम्मान गरेको छ ।खेलको अन्तिम दिन गत गत विहिबार संघले कतार स्थित होट हायात रेजेन्सीमा संघका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानको सभापतित्व एवं टिम व्यवस्थापक तथा क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)का बोर्ड सदस्य जयन्ती भट्टको विशिष्ठ आतित्थ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।गैरअवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् मध्यपूर्व संयोजक प्रवीण गुरुङ, प्रमुख प्रशिक्षक जगत टमाटा, क्रिकेट म्यानेजर विनोद दास, टिम क्याप्टेन रुविना क्षेत्री तथा पूर्व राष्ट्रिय खेलाडी राज मोहम्मदको विशेष आतित्थ्यता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ठ अतिथि तथा टिम म्यानेजरले यो ऐतिहासिक सफलताले खेलाडीहरुलाई उच्च मनोबल बढेको र थप सफलताका लागि आफूले आवश्यक प्रशिक्षण तथा थप सेवा सुविधा व्यवस्थापनका लागि पहल गर्ने बताईन ।टिम क्याप्टेन क्षेत्री तथा प्रमुख प्रशिक्षक टमाटाले निकै उत्साहित र प्रफूल्लीत मुद्रामा कार्यक्रमलाई सम्बोधन गर्दै कतारमा रहेका नेपालीहरुले मैदान मा उपस्थित भई हौसला दिने देखि प्रत्यक्ष अप्रत्यक्ष साथ समर्थन र सम्मान गरेको प्रति कृतज्ञता व्यक्त गरेका थिए ।सम्बोधनका क्रममा क्याप्टेन र प्रशिक्षक द्धयले आफ्नो टिमलाई थप शसक्त र आक्रामक पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यो पनि पढ़नु कतारमा नेपाली महिला क्रिकेट टिमलाई ऐतिहासिक सफलताक्याटेगोरी : खेलकुद, ग्लोबलट्याग : #breaking, #hot, #NRNA, #Sports तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)