गृहपृष्ठ ∕ खेलकुद ∕ कतारलाई ३ वटै खेलमा पराजित गर्दै नेपाली महिला क्रिकेट टिमले पायो एतिहासिक सफलता, एनआरएनए कतारले गर्यो सम्मान कतारलाई ३ वटै खेलमा पराजित गर्दै नेपाली महिला क्रिकेट टिमले पायो एतिहासिक सफलता, एनआरएनए कतारले गर्यो सम्मान दीप संञ्चार मंसीर ३, २०७८ गते १०:५७ मा प्रकाशित दोहा – नेपाली महलिा क्रिकेट टोलीले अन्तर्राष्ट्रयि क्रिकेट ऐतहिासकि सफलता हात पारेको छ ।गत मंगलबार अर्थात नोभम्बर १६ देखि शुरु भई लगातार तिन दिन सम्म भएको तिनवटै खेलमा कतारलाई पराजति गर्दै नेपाली क्रिकेट टोलीले पहिलो अन्तर्राष्ट्रयि टी२० क्रकिेट श्रृङखला आफ्नो पक्षमा पार्दै ऐतहिासकि सफलता हात पारेको हो ।क़तार स्थित एसियाना टाउन अन्तर्राष्ट्रीय क्रिकेट स्टडियममा सम्पन्न खेल दुई देशीय मैत्री पूर्ण खेल हो।उक्त टोलीलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एक कार्यक्रम विच बधाई तथा सम्मान गरेको छ ।खेलको अन्तिम दिन गत गत विहिबार संघले कतार स्थित होट हायात रेजेन्सीमा संघका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानको सभापतित्व एवं टिम व्यवस्थापक तथा क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)का बोर्ड सदस्य जयन्ती भट्टको विशिष्ठ आतित्थ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।गैरअवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् मध्यपूर्व संयोजक प्रवीण गुरुङ, प्रमुख प्रशिक्षक जगत टमाटा, क्रिकेट म्यानेजर विनोद दास, टिम क्याप्टेन रुविना क्षेत्री तथा पूर्व राष्ट्रिय खेलाडी राज मोहम्मदको विशेष आतित्थ्यता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ठ अतिथि तथा टिम म्यानेजरले यो ऐतिहासिक सफलताले खेलाडीहरुलाई उच्च मनोबल बढेको र थप सफलताका लागि आफूले आवश्यक प्रशिक्षण तथा थप सेवा सुविधा व्यवस्थापनका लागि पहल गर्ने बताईन ।टिम क्याप्टेन क्षेत्री तथा प्रमुख प्रशिक्षक टमाटाले निकै उत्साहित र प्रफूल्लीत मुद्रामा कार्यक्रमलाई सम्बोधन गर्दै कतारमा रहेका नेपालीहरुले मैदान मा उपस्थित भई हौसला दिने देखि प्रत्यक्ष अप्रत्यक्ष साथ समर्थन र सम्मान गरेको प्रति कृतज्ञता व्यक्त गरेका थिए ।सम्बोधनका क्रममा क्याप्टेन र प्रशिक्षक द्धयले आफ्नो टिमलाई थप शसक्त र आक्रामक पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यो पनि पढ़नु कतारमा नेपाली महिला क्रिकेट टिमलाई ऐतिहासिक सफलताक्याटेगोरी : खेलकुद, ग्लोबलट्याग : #breaking, #hot, #NRNA, #Sports तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट