गृहपृष्ठ ∕ आर्थिक ∕ सेयर कारोबार ५ महिनायताकै उच्च, घट्यो नेप्से सेयर कारोबार ५ महिनायताकै उच्च, घट्यो नेप्से दीप संञ्चार मंसीर २५, २०८० गते १६:५० मा प्रकाशित काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।तीव्र उतारचढाव देखिएको बजार कारोबार शुरुभए लगत्तै उकालोको बाटो समाते पनि बन्द हुँदा १५.४० अंक घटेर १९४८.५७ विन्दुमा झरेको छ।परिसूचक घटेपनि कारोबार रकममा भने उछाल देखिएको छ । दिनभरमा ३०३ कम्पनीको ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको भएको सेयर कारोबार भएको छ । यो कारोबार रकम पाँच महिनाकै उच्च हो ।गत असार १७ गते आइतबारको बजारमा ५ अर्ब ८ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको थियो ।आज बोटलर्स नेपाल (तराई), सामुदायिक लघुवित्त र डोल्टी पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।क्याटेगोरी : आर्थिक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल