गृहपृष्ठ ∕ आर्थिक ∕ आज शनिबारको विदेशी मुद्राको विनिमय दर आज शनिबारको विदेशी मुद्राको विनिमय दर दीप संञ्चार कात्तिक १८, २०८० गते ७:०९ मा प्रकाशित अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा तय भएको छ।नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४१ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रुपैयाँ १७ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६२ रुपैयाँ ४२ पैसा र बिक्रीमा १६३ रुपैयाँ १५ पैसा कायम भएको छ।अस्ट्रेलियन डलर १ को खरिदमा ८५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ८६ रुपैयाँ ३, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९७ रुपैयाँ १६ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८ पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८५ पैसा र बिक्रीमा ८ रुपैयाँ ८९ पैसा तय गरिएको छ।चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १७ पैसा र बिक्रीमा १८ रुपैयाँ २५ पैसा तय गरिएको छ।साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६० पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६३ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा तय गरिएको छ।मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ११ पैसा र बिक्रीमा २८ रुपैयाँ २४ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ ८ पैसा र बिक्रीतर्फ १० रुपैयाँ १२ पैसा कायम भएका छन्।कुवेती दिनार १ को खरिदमा ४३० रुपैयाँ ३३ पैसा र बिक्रीमा ४३२ रुपैयाँ २२ पैसा तथा बहराइनको दिनार खरिदमा ३५२ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५४ रुपैयाँ १४ पैसा तय गरिएको छ।क्याटेगोरी : आर्थिकट्याग : #विदेशी मुद्राको विनिमयदर तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल