गृहपृष्ठ ∕ खेलकुद ∕ लेवान्डोस्कीको बुण्डेस लिगामा २५१ गोल लेवान्डोस्कीको बुण्डेस लिगामा २५१ गोल दीप संञ्चार पुस २, २०७७ गते ८:०६ मा प्रकाशित काठमाण्डौ – रोबर्ट लेवान्डोस्कीले जर्मन बुण्डेस लिगा फुटबलमा २५० गोलको आँकडा पार गरेका छन् । लिग अन्तर्गत बुधबार राति भिएफएल वुल्फबर्गलाई २–१ ले पराजित गर्ने क्रममा लेवान्डोस्कीले दुई गोल गरे ।उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल उनको लिगमा २५० औँ गोल बन्यो । त्यसपछि उनले ५० औँ मिनेटमा पनि गोल गरे । त्यसअघि पाँचौँ मिनेटमा वुल्फबर्गका लागि फिलिपले गोल गरेका थिए ।विजयी भएको बार्यन १२ खेलबाट २७ अंकसहित दोस्रो स्थानमा छ । ३२ वर्षका लेवान्डोस्कीले २५१ गोल गरेर कीर्तिमान बनाएका छन् । उनले यो सिजन बार्यनका लागि यो सिजन सबै प्रतियोगितामा गरेर १८ गोल गरिसकेका छन् ।स्रोत – अनलाइनक्याटेगोरी : खेलकुदट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने