गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ ट्रम्पका दाहिने हात महान्यायाधिवक्ता बारले दिए राजिनामा ट्रम्पका दाहिने हात महान्यायाधिवक्ता बारले दिए राजिनामा दीप संञ्चार मंसीर ३०, २०७७ गते ५:०८ मा प्रकाशित न्यूयोर्क(जिएनएन) – राष्ट्रपति डोनाल्ड ट्रम्पका बिश्वासपात्र र दाहिने हात अमेरिकी महान्यायाधिवक्ता बिल बारले सोमबार डिसेम्बर १४ का दिन राजिनामा दिएका छन् । यता निर्वाचकीय मत बाट बाइडेन बिजयी हुने बितिक्कै उता उनको राजिनामा आएको हो ।उनलाई गत हप्ताको शुक्रबार व्हाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले उनले चुनावमा ठूलो कुनै धाधली भएको देखेका छैनौ भनि एपीलाई अन्तर्वार्ता दिएको बिषयलाई लिएर उनलाई ट्रम्पले कक्षा लिएका थिए । र ट्रम्प उनिसंग रिसाएका थिए । र ,पूर्व अनुमान अनुसार उनको जागिर जानेछ भन्ने कुरा पहिले नै संचार माध्यममा आएको थियो ।सामाजिक संजाल ट्वीट मार्फत बारले राजिनामा दिएको खुलासा राष्ट्रपति ट्रम्प स्वयमले गरेका हुन् । उनले उनि संग हाम्रो राम्रो सम्बन्ध रहेको ब्याख्या गर्दै उनले उल्लेखनीय कम गरेको प्रसंशा गरेका छन् ।उनले क्रिसमसको अवसरमा आफ्नो परिवारसंग बिताउने बताएका छन् । राष्ट्रपति ट्रम्पले उनको बदलामा उप महान्यायाधिवक्ता जेफ रोसन कार्यबाहक महान्यायाधिवक्ता हुने जनाएका छन् ।बारले ट्रम्पलाई लेखेको राजिनामा पत्रमा बारले डिसेम्बर २३ सम्म आफ्नो अन्तिम दिन रहने उल्लेख गरेका छन ।क्याटेगोरी : अमेरिकाट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ