गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ बाइडेनले ३०२ निर्वाचकिय मत प्राप्त गर्दै बने आधिकारिक राष्ट्रपति, जनवरी २० मा सपथ ग्रहण बाइडेनले ३०२ निर्वाचकिय मत प्राप्त गर्दै बने आधिकारिक राष्ट्रपति, जनवरी २० मा सपथ ग्रहण जीएनएन मंसीर ३०, २०७७ गते ४:३७ मा प्रकाशित जिएनन । डिसेम्वर १४ ,डिसी । आज सम्पन्न भएको ईलेक्ट्रोरल कलेज भोट( निर्वाचकिय मतदान)बाट जो बाईडेनले ३०२ मत प्राप्त गर्दै आधिकारिक रुपमा अमेरिकी राष्ट्रपति भएका छन । आधिकारिक रुपमा अमेरिकाका ५० वटै राज्यहरुले बाइडेनले जितेको भन्दै आधिकारिक रुपमा प्रमाणित गरेका छन ।इलेक्टोरलहरुले मतदान गरे पछि आगामी जनवरी ६ ,२०२१ का दिन कंग्रेसले बाइडेन बिजयी भएको अनुमोदन गर्नु पर्ने छ । अनुमोदन भए पछि जनवरी २० का दिन बाइडेनले सपथ ग्रहण लिनेछन ।अमेरिकामा पराजित हुने उम्मेदवारले नतिजा घोषणा भए पछि हार स्वीकार गर्ने प्रचलन छ भने यस पटक ट्रम्पले अझ पनि हार स्वीकार गरेका छैनन । उनले बाइडेनको जीतलाई स्वीकार नगरी चुनावमा धाधली भयो भन्दै २ दर्जन भन्दा मुद्धा तल्लो अदालतमा हालेका थिए तर सबै मुद्धाहरु अदालतले खारेज गरेको थियो ।अन्तिम अवस्था सम्म ट्रम्पले नै मनोनित गरेका सर्वोच्च अदालतका ३ जना न्यायाधिशहरुले समेत ट्रम्पले हालेको मुद्धालाई अस्विकार गरे पछि ट्रम्पलाई ठूलो झट्का लागेको थियो । सर्वोच्च अदालतले दुई पटक ट्रम्प र ट्रम्प अभियानले हालेको सर्वाधिक सशक्त मुद्धालाई समेत अस्विकार गरि दिएको थियो ।अमेरिकामा ज्यादा मत अर्थात लोकप्रिय मत बढी ल्याउदा पनि २०१६ मा यही ईलेक्ट्रोरल मतको कारण राष्ट्रपति डोनाल्ड ट्रम्प सँग पराजित भएकी थिईन । चुनाव हार्नेले बिजयी हुनेलाई सिधै कुरै गरेर बधाई दिने समेत चलन छ । सन् २०१६ मा हिलारी क्लिन्टनले ट्रम्पलाई बधाई दिएकी थिइन् ।उन्ले ट्रम्प भन्दा ३० लाख बढी मत ल्याएता पनि चुनाव हरेकी थिइन ।बाइडेनलाई राष्ट्रपति बन्न जुटाउनु पर्ने २७० निर्वाचकीय मत प्राप्त गर्नु पर्ने रहकोले उन्ले ३०२ मत प्राप्त गर्दै अव उनि ह्वाईट हाउसमा जाने पक्का भएको छ ।बाइडेनले आजै साँझमा सम्बोधन गर्ने बुझिएको छ ।क्याटेगोरी : अमेरिकाट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने