गृहपृष्ठ ∕ खेलकुद ∕ पुनरागमन प्रयासमा इंग्ल्याण्ड, पाकिस्तान अझै २४४ रनले अघि पुनरागमन प्रयासमा इंग्ल्याण्ड, पाकिस्तान अझै २४४ रनले अघि एजेन्सी साउन २४, २०७७ गते १०:५८ मा प्रकाशित काठमाडौं – दोस्रो इनिङ्समा उत्कृष्ट बलिङ गर्दै इंग्ल्याण्डले पुनरागमन गर्ने प्रयास गरिरहँदा पाकिस्तानले अझै २४४ रनको अग्रता बनाएको छ ।म्यानचेष्टरमा भइरहेको पहिलो टेष्टमा तेस्रो दिनको खेल सकिँदा पाकिस्तानले दोस्रो इनिङ्समा ८ विकेट गुमाएर १३७ रन जोडेको छ र घरेलु टोली इंग्ल्याण्डविरुद्ध २४४ रनको अग्रता बनाएको छ ।पहिलो इनिङ्समा पाकिस्तानले ३२६ रन बनाएको थियो । दोस्रो इनिङ्समा भने इंग्लिस बलरले उत्कृष्ट बलिङ गर्दै खेलमा पुनरागमन गर्ने प्रयास गरेको छ । पहिलो इनिङ्समा इंग्ल्याण्ड २१९ रनमै अलआउट हुँदा पाकिस्तानले १०७ रनको अग्रता लिएको थियो ।तेस्रो दिन समाप्तीपछि पाकिस्तानले २४४ रनको अग्रता लिएको छ । घरेलु टिम इङ्ल्यान्डले ९२-४ को स्थितिबाट तेस्रो दिनको खेल अघि बढाएको थियो । दिनको खेल अघि बढाएका ओले पोप ६२ र जोस बटलर ३८ रन बनाएर आउट भए ।इंग्ल्याण्डले १२७ रन थप्दा बाँकी ६ विकेट गुमायो । पाकिस्तानका यासिर शाहले चार विकेट लिए । मोहम्मद अब्बास र शदाब खानले दुई-दुई विकेट लिए ।दोस्रो इनिङ्समा कमजोर ब्याटिङ गरेको पाकिस्तानका कुनै पनि खेलाडीले ३० रनको आँकडा पार गर्न सकेका छैनन् । असद सफिकले २९, मोहम्मद रिजवानले २७, अविद अलीले २०, कप्तान अजर अलीले १८ र शदाब खानले १५ रन बनाए ।इंग्ल्याण्डका लागि स्टुवार्ट ब्रोड, क्रिस वोक्स र वेन स्टोक्सले दुई दुई विकेट लिए ।क्याटेगोरी : खेलकुदट्याग : #breaking, #game तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै