गृहपृष्ठ ∕ खेलकुद ∕ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल विजयी अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल विजयी दीप जङ्ग शाह जेठ २६, २०७६ गते १२:०९ मा प्रकाशित काठमाडौं। अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पहिलो स्थान हाँसिल गरेको छ। कराँतेका चौथों डन नारायण बहादुर श्रेष्ठ कोच रहेको मनकामना डोजोले नेपाललाई उक्त सफलता दिलाएको हो । मनकामना डोजोद्वारा शनिवार आयोजित प्रथम अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले पहिलो स्थान हाँसिल गरेको हो ।प्रतियोगितामा छिमेकी राष्ट्र भारत दोस्रो र भुटानले तेस्रो स्थान हाँसिल गरेको छ। यस्तै प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी अल्बिना नगरकोटी र करण गुरुङले पाएका छन्।प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र श्रीलंकाका गरी ७ सय ५० जना महिला तथा पुरुष खेलाडीहरूको उल्सलासमय हभागीता रहेकाे थियो । जसमा नेपालबाट ४५ डोजोका ६००, भारतबाट १००, भुटानबाट ३० र बांग्लादेशबाट २० जनाको सहभागिता थियो । विविध सांसंकृतिक कार्यक्रम समेत रहेको प्रतियोगितामा प्रमुख अतिथि एसियन कराँते फेडेरेसनका पुरेन्द्र कुमार लाखे रहेकाे कोच श्रेष्ठले दीप सञ्चारलाई जानकारी दिए । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल