गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ कोरोना संक्रमणवाट अमेरिकामा मृत्यु भएका गजमेरको अन्त्येष्टिको लागि सहयोग गर्न आह्वान (गोफन्ड लिंक सहित) कोरोना संक्रमणवाट अमेरिकामा मृत्यु भएका गजमेरको अन्त्येष्टिको लागि सहयोग गर्न आह्वान (गोफन्ड लिंक सहित) दीप संञ्चार वैशाख २०, २०७७ गते १३:२२ मा प्रकाशित लुइभेल – कोरोना संक्रमणवाट मृत्यु भएका लुइभेल निवासी भूटानी युवा खड्गवहादुर गजमेरको अन्त्येष्टिका लागि परिवारलाई सहयोग गर्न गोफण्डमा खाता खोलिएको छ ।परिवारका तीनै जना सदस्यहरु कोरोनावाट संक्रमित भएकोले अहिले उनको परिवार आर्थिक संकटवाट गुज्रिरहेको छ ।स्वर्गीय गजमेरको अन्त्येष्टि र अस्पतालमा रहेका परिवारको उपचारार्थ भूटनीज सोइसाइटी अफ केन्टकी (वीएसके)ले गोफन्ड खाता खोलेको हो ।सन् १९७८ भूटानमा जन्मिएका स्वर्गीय गजमेर झापाको बेलडाँगी शिविरमा २० वर्ष लामो शरणार्थी जीवन विताएर अमेरिका पुनस्थापित भएका थिए ।स्वर्गीय गजमेरको अन्त्येष्टिका लागि सहयोग गर्न गोफण्डको यो लिंकमा यहाँ क्लिक गर्नुहोला ।क्याटेगोरी : अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट