गृहपृष्ठ ∕ विचार ∕ रोटरी इन्टरनेशनल र सिद्धार्थ इन्स्यारेन्स विच सम्झौता, सामाजिक कार्यमा सहकार्य हुने रोटरी इन्टरनेशनल र सिद्धार्थ इन्स्यारेन्स विच सम्झौता, सामाजिक कार्यमा सहकार्य हुने दीप जङ्ग शाह फागुन ६, २०७६ गते ०:२३ मा प्रकाशित काठमाडौं – सामाजिक क्षेत्रमा विश्वमै उत्कृष्ट छबि निर्माण गर्न सफल सामाजिक संस्था रोटरी इन्टरनेशनलको डिष्ट्रिट ३२९२ (नेपाल-भुटान) र सिद्धार्थ इन्स्यारेन्स विचमा सहकार्य कार्य सम्वन्धि सम्झौता सम्पन्न भएकोछ ।उक्त सम्झौता पत्रमा सामाजिक अभियन्ता, वरिष्ठ समाजसेवी एवं रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२(नेपाल-भुटान) का डिष्ट्रिट गर्भनर किरण लाल श्रेष्ठ र सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र वैदवार क्षेत्रीले हस्ताक्षर गरेका थिए ।सम्झौता अनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रम लागि सिद्घार्थ इन्स्यारेन्सले रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने र रोटरीका सदस्य बीमितहरुलाई संस्थागत छुट प्रदान गर्ने भएको छ।क्याटेगोरी : विचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएभित्र हामीजस्ता युवाहरुको आवश्यकता अपरिहार्य छ : राज रेग्मी (अन्तर्वार्ता)असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित)भनिदिनुहोस् न, एउटा हत्याको फरार अभियुक्तलाई समाउँदा कुन विधि र…निर्वाचित भैसकेपछि ५ वर्ष अघिदेखि अधुरा रहेका कामलाई पूर्णता दिनेछु… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला