गृहपृष्ठ ∕ विशेष रिपोर्ट ∕ राजा ज्ञानेन्द्र नाइट क्लब पुग्दा सबैलाई सर्प्राइज, साथमा हिमानी र परिवारका सदस्यहरु पनि (भिडियो र फोटो फिचर सहित) राजा ज्ञानेन्द्र नाइट क्लब पुग्दा सबैलाई सर्प्राइज, साथमा हिमानी र परिवारका सदस्यहरु पनि (भिडियो र फोटो फिचर सहित) दीप जङ्ग शाह मंसीर २, २०७६ गते १३:१६ मा प्रकाशित काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन् ।पैसा र समय दुबै हुने युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिएका थिए ।पूर्व राजाको उपस्थितले क्लबमा रमाउन आएका यूवाहरुले देश प्रतिको अभिभावकत्व प्राप्त भएको महसुस गरेका थिए । हसिलो र उत्साहित मुद्रामा एक यूवाले भने, “फजुल पैसा र समय सदुपयोग गर्दै अब केही राम्रो काम गरेर राष्ट्रको समृद्धिमा टेवा पुर्याउने छु ।” उनले थपे, “सरकारको उपस्थितिले हामिजस्ता यूवाहरुलाई उत्प्रेरित गरेको छ ।”पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् । हिमानीले पनि राष्ट्र भावले भरिएको गुन्जिदा नाचेकी थिइन । देश र जनता प्रति निकै संवेदनशील र जिम्मेवार रहदै आएकि हिमानी आफ्ना ससुरा, नन्द र परिवारका अन्य सदस्यहरूका साथमा उपस्थित हुँदा क्लबमा झुम्ने यूवाहरु देशका लागि जिम्मेवार भएको मशुस गरेका थिए ।यसअघि पूर्व युवराज पारस शाह आफ्ना छोराछोरीसँग एलओडी पुगेका थिए ।पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए ।क्याटेगोरी : विशेष रिपोर्टट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’उपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…सुवासचन्द्र नेम्वाङलाई छोराको पत्र : ‘बुवा म आइसकेँ’निस्वार्थ भावनाका साथ जिम्मेवारी बहन गर्ने प्रतिवद्धता सहित सचिव गुरुङले… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप