गृहपृष्ठ ∕ खेलकुद ∕ प्रधानमन्त्री ओलीले सचिनलाई दिए उपहार प्रधानमन्त्री ओलीले सचिनलाई दिए उपहार दीप संञ्चार मंसीर १, २०७६ गते २०:३४ मा प्रकाशित काठमाडौं । भारतीय महान क्रिकेटर सचिन तेन्दुल्करले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार नेपाल आएका सचिनले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।प्रधानमन्त्री ओलीले टीवटरमार्फत क्रिकेटर तथा युनिसेफको सद्भावना दूत सचिनसँग भेट गरेको उल्लेख गरेका छन् । सचिनलाई प्रधानमन्त्रीले नेपालको विशेष बत्ती बाल्ने पाला उपहार दिएका थिए । सचिनले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन पनि गरेका थिए ।संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफ नेपालमा सचिनलाई बोलाएको हो । शनिबार मात्र सचिन र नेपालका पूर्वकप्तान विनोद दासको टोलीले बालबालिकासँग कीर्तिपुर मैदानमा मैत्रीपूर्ण क्रिकेट खेलेका थिए । आठ ओभरको उक्त खेलमा सचिनकै टोली विजयी भएको थियो ।क्याटेगोरी : खेलकुदट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट