गृहपृष्ठ ∕ खेलकुद ∕ लगातार विकेट जाँदा भारत दबाबमा, पाँचौ विकेट गयो लगातार विकेट जाँदा भारत दबाबमा, पाँचौ विकेट गयो दीप संञ्चार मंसीर ३, २०८० गते १७:२४ मा प्रकाशित लगातार विकेट जाँदा भारत दबाबमा परेको छ । विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलियासँग खेलिरहेको भारतले ३६ ओभर खेल्दा १७८ रन बनाएर पाँच विकेट गुमाएको छ ।भारतका रविन्द्र जडेजा २२ बलमा ९ रन बनाएर आउट भए । यसअघि भारतका सुभमन गिल ४, रोहित शर्मा ४७, श्रेयस अय्यर ४ रन तथा विराट कोहली ५४ रनमा आउट भएका थिए ।अस्ट्रेलियाका प्याट कमिन्सले २ तथा ग्लेन म्याक्सवेल, मिचेल स्टाक, जोस हाज्लेवुडले समान १(१ विकेट लिए ।क्याटेगोरी : खेलकुदट्याग : #क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप