गृहपृष्ठ ∕ स्वास्थ्य ∕ अत्यधिक तनावमा हुनुहुन्छ ? अत्यधिक तनावमा हुनुहुन्छ ? दीप संञ्चार असोज ८, २०८० गते १९:२४ मा प्रकाशित जस्तोसुकै समस्या आइपरे पनि नहतारिकन समस्यालाई चारैतिरबाट हेरेर सत्यतथ्य बुझ्नुपर्छ ।जथाभावी भन्दै नहिँड्नुहोस् । आफूलाई केही समस्या परे विश्वास पात्रलाई पनि झट्ट भनी नहाल्नुहोस् । सुत्ने बेलामा चिन्ता नगर्नुहोस् । सोच्नुहोस् कि मेरो दिन फिर्दै आएको छ समय आएपछि सबै ठीक हुन्छ । मेरो भविष्य उज्जवल छ ।मेरो समस्या त सामान्य रहेछ यति सानो समस्यालाई पनि किन ठूलो मान्ने भन्दै मनलाई बलियो पार्नुहोस् । मनमा सधैँ मधु सपना सँच्नुहोस् । पुराना गल्ती, कमीकमजोरीहरुलाई भुल्दै आगामी दिनमा यस्ता गल्ती गर्ने छैन भन्दै मनलाई दह्रो बनाउनुहोस् । अहमतालाई त्यागी दिनुहोस् । आफ्नो व्यक्तित्वको सही पहिचान गरी सोही अनुरुप जीवन जिउने कला सिक्नुहोस् । मन–मस्तिष्कलाई मजबुत बनाई कठिनभन्दा कठिन समस्यासँग डटेर मुकाबिला गर्नुहोस् । यसरी भविष्यप्रति आशावादी रहेर आत्मविश्वासका साथ अगाडि बढ्नुभयो भने तपाईंको वर्तमान जीवन चिन्तामुक्त हुनेछ ।साभार – ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाटक्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप