गृहपृष्ठ ∕ खेलकुद ∕ उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली क्रिकेट टिमका प्रत्येक खेलाडीलाई २१ हजार दिने एनएमबि बैंकको घोषणा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली क्रिकेट टिमका प्रत्येक खेलाडीलाई २१ हजार दिने एनएमबि बैंकको घोषणा दीप संञ्चार चैत्र २, २०७९ गते १८:१४ मा प्रकाशित काठमाडौं। एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेका नेपाली टिमका १६ जनालाई प्रति खेलाडी २१ हजार रुपैयाँ दिने घोषणा गरेको छ।बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरु राष्ट्रको गौरव रहेको र उनीहरुको मनोबल उच्च राख्न सकेमा खेलाडी र खेलकुद जगतको प्रगति हुने बताए।नगद पुरस्कारले खेलाडीहरुलाई अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने विश्वास बैंकको छ। विश्व क्रिकेट लिग–२ को कुल ३५ खेलमा १८ वटा जित हात पारेर नेपालले सिरिजको अन्तिम खेल किर्तिपुरमा युएइसँग खेल्दैछ।आजको खेलमा जित हात पारे नेपाल सिधैं विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुनेछ। सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंक खाता खोलेर खातामार्फत नै हस्तान्तरण गरिने बैंकले जनाएको छ।क्याटेगोरी : खेलकुदट्याग : #Breakig, #क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तक्यानडाविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आकाश चन्दको डेभ्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै