गृहपृष्ठ ∕ स्वास्थ्य ∕ आफ्नो प्रिय मानिससँग अंकमाल गर्न कसलाई मन नहोला र ? आफ्नो प्रिय मानिससँग अंकमाल गर्न कसलाई मन नहोला र ? दीप संञ्चार माघ १८, २०७९ गते २१:१२ मा प्रकाशित आफ्नो प्रिय मानिससँग अंकमाल गर्न कसलाई मन नहोला र ? अंकमालको कल्पना मात्रले पनि मानिसको मनमा एक प्रकारको तरंग उत्पन्न हुन्छ । तर किन हाम्रो जीवनमा अंकमालले यतिधेरै महत्व राख्दछ त रुकुनै व्यक्तिले कसैलाई अँगालो हाल्दा उसको रगतमा अक्सिटोसिन हार्मोन प्रवाहित हुन थाल्छ । यो हार्मोनले रक्तचाप र तनाव नियन्त्रण गर्न र स्मरणशक्ति बढाउन महत्वपुर्ण मानिन्छ । अझ आफ्नो प्रिय मानिस, प्रेमीप्रेमिका, श्रीमानश्रीमती, सन्तान वा अभिभावकसँग अंकमाल गर्दा यसले दोब्बर रुपमा स्मरणशक्ति बढ्छ । साथै तनाव कम गर्दछ ।अध्ययनकर्ताका अनुसार, व्यक्तिको सामाजिक व्यवहार निर्धारण गर्न अक्सिटोसिनको अहम् स्थान हुन्छ । यो हार्मोनले व्यक्तिहरु आपसमा घनिष्ठता बढाउँछ । महिलाहरु आमा बन्नु र स्तनपान गराउन सक्षम हुनुमा पनि यो हार्मोनको हात हुन्छ । त्यसैले आमा र शिशुको सम्बन्ध बलियो बनाउनमा पनि यही हार्मोन जिम्मेवार हुन्छ ।अँगालो मार्नु भनेको माया दर्साउनु हो । कसैले कसैलाई अँगालो हाल्दा एकअर्काप्रति सहानुभूति उत्पन्न हुन्छ । साथै शरीरमा सकारात्मक प्रभाव पर्छ । सकारात्मक प्रभाव परेपछि मस्तिष्क चंगा हुन्छ । र मस्तिष्कले धेरै कुरा सम्झन सक्छ ।तर एक अर्कालाई नचिन्ने, मन नपर्ने र अँगालोको चाहना नराख्ने व्यक्तिसंग अकंमाल गर्दा भने यसले कुनै पनि प्रभाव पार्दैन । इच्छा बेगर कुनै अपरिचित वा परिचितद्वारा अँगालो मार्दा पनि अक्सिटोसिन हार्मोन सक्रिय हुँदैन । मन नलागी नलागी अँगालो मार्दा उल्टै तनाव चाहिँ बढ्छ ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट